पश्चिमी न्यूनचापीय वायु सक्रिय : अझै सतर्कता अपनाउन आग्रह

काठमाडौं। ३ दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले शनिबार साँझ मौसम … Continue reading पश्चिमी न्यूनचापीय वायु सक्रिय : अझै सतर्कता अपनाउन आग्रह